पात्रो

रेडियो

समाचार खोजी

नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

काठमाडौंः  नेपाल वायुसेवा निगमका दुुई वडाबडी जहाज ग्राउन्डेट भएका छन् । अन्तर्राष्ट्रिय उडामा प्रयोगि भयरुहेका  चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका हुन् । 
असार ९ गते ए ३३० वाइडबडी ‘अन्नपूणर्’ (सी-चेक) का लागि इटालीको नेपल्समा पठाएको निगमले आज (बुधबार) अर्को वाडबडी ए ३३० वाइडबडी ‘मकालु’ पनि सि-चेकका लागि इटाली पठाउन लागेको निगमले जानकारी दिएको छ । हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि मकालु जहाजलाई इटालीको नेपल्स पठाउन लागिएको निगमका प्रबक्ता रमेश पौडेलले जानकारी दिनुुभयो । असार ९ गते इटाली पुगेको जहाजको मर्मत कार्य जारी रहेकाले अबको एक साताभित्र नेपाल आइपुग्ने उहाँको भनाई रहेकोे छ ।

301 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता