पात्रो

रेडियो

समाचार खोजी

राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत

साझा अर्थ संवाददाता १८ जेठ २०८२, आइतवार

काठमाडौंः म्याग्दी जिल्लामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनको भौतिक प्रगति  ८१ प्रतिशत पूरा भएको छ । ४० मेघावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको हो । 
रघुगंगा हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजनाको सिभिल कार्यतर्फ ८१ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । यस्तैइलेक्ट्रो मेकानिकल तर्फ ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको भनाई रहेको छ । पुष मसान्त सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य प्रवद्र्धक कम्पनीको रहेको छ । आयोजनाको कुल लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ रहेको छ ।  आयोजनाबाट उत्पादित विद्युत दाना– कुस्मा २२० केभी प्रसारण लाईनमा जोडिने छ ।

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु