पात्रो

रेडियो

समाचार खोजी

हिमालयन्स रिइन्स्योरेन्सको ४.५ प्रतिशत बोनश शेयर प्रस्ताव

साझा अर्थ संवाददाता २३ वैशाख २०८२, मङ्गलवार

हिमालयन रिइन्स्योरेन्सले ४.५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको वैशाख २२ गते बसेको  सञ्चालक समितिको बैठकले आ।ब। २०८०÷०८१ को नाफाबाट  हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४  प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रहेको छ ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ