पात्रो

रेडियो

समाचार खोजी

प्रि ओपनमा ४.१२ अंक बढ्यो नेप्से

साझा अर्थ संवाददाता २१ वैशाख २०८२, आइतवार

काठमाडौं /आइतवार कारोबारको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.१२ विन्दुले बढेर नेप्से सूचक २६२७.९६ अंकमा पुगेको  । १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६२ कम्पनीको ६७ हजार ६२ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १ सय ३९ वटा कारोबार भएको हो । ४२ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

 

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता