पात्रो

रेडियो

समाचार खोजी

ओम मेगाश्री फर्मास्युटिकलको पहिलो कारोबार आजबाट

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

ओम मेगाश्री फर्मास्युटिकलको आईपीओ डिम्याट खातामा मंगलबार साँझ शेयर आएको छ ।  अब नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट बुधबार कम्पनीको शेयर कारोबार सुरु हुने छ। कम्पनीको शेयर ओएमपीएल  सिम्बलबाट कारोबार हुने छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९१.१५ रुपैयाँ देखि २७३.४५ रुपैयाँको सुरुवाती रेन्ज तोक्ने सम्भावना छ। सामान्यता अधिकतम रेन्जबाट नै कारोबार सुरु भएकोले कम्पनीको कारोबार पनि २७३.४५ मा हुने सम्भावना छ।

240 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु