पात्रो

रेडियो

समाचार खोजी

शतप्रतिशत हकप्रद पारित गर्न बोालाइएको गार्डियन माइक्रोलाईफको साधारणसभा स्थगित

साझा अर्थ संवाददाता ४ वैशाख २०८२, बिहिवार

 

शतप्रतिशत हकप्रद प्रस्तावमाथी छलफल गर्न बोलाइएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा स्थगित भएको छ। नेपाल बीमा प्राधिकरणले कम्पनीको विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएपछि कम्पनीले सभा स्थगित गरेको हो । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वैशाख ५ गते गर्न लागेको साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।


  विशेष साधारणसभा स्थगित भएपछि कम्पनीको हकप्रद अन्योलमा परेको छ।  

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु