पात्रो

रेडियो

समाचार खोजी

सुनको भाउ बृद्धिमा लाग्यो ब्रेक

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार


लगातार रेकर्ड ब्रेक गर्दै मुल्य बढीरहेको सुनको भाउमा आज ब्रेक लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ८६ हजार रुपैयाँमा प्रवेश गरेको थियो । 
यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ कायम रहेको थियो । 

 

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ