पात्रो

रेडियो

समाचार खोजी

विन नेपाल लघुवित्तमा ४५५ गुणा बढी आवेदन

साझा अर्थ संवाददाता २७ चैत २०८१, बुधवार

 

विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओमा माग भन्दा ४५५ गुणा बढी १९ लाख ७४ हजार ७ सय ९ जनाबाट २ करोड ३३ लाख ८४ हजार ५ सय २० कित्ताको आवेदन परेको छ।  
कम्पनीले चैत्र २१ गतेदेखि १०० प्रति कित्ता तोकिएको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो ।  
कम्पनीको शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु