पात्रो

रेडियो

समाचार खोजी

भारतको स्पाइस जेटले पाँच वर्षपछि पुनः उडान थाल्ने

साझा अर्थ संवाददाता २६ चैत २०८१, मङ्गलवार

भारतको निजी क्षेत्रबाट सञ्चालित बजेट एयरलाइन्स स्पाइस जेटले पाँच वर्षपछि काठमाडौंमा नियमित उडान थाल्ने भएको छ । स्पाइस जेटले २७ वैशाखदेखि दिल्ली–काठमाडौं दैनिक एउटा उडान गर्ने तालिका सार्वजनिक गरेको छ । स्पाइस जेटले हिमालयन ग्लोबल ट्राभल सर्भिसेज प्रालि जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त भएको छ । त्रिभुवन विमानस्थलेको विस्तार कार्यपछि विमानस्थल खुल्ने अवधि बढेर १८ घण्टा पुगेको छ । जसले गर्दा अन्तराष्ट्रिय उडान सख्या पनि बढाइएको हो । 

 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु