पात्रो

रेडियो

समाचार खोजी

दुई दिनमै प्रति तोला ५८ सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता २४ चैत २०८१, आइतवार

 

आज आइतबार पनि सुनको भाउ प्रति तोला १९ सय रुपैयाँ घटेको छ । शुक्रबार तोलामा ३ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७६ हजार ४ सय कायम भएको छापावाल सुनको भाउ आज तोलामा  १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ४३ रुपैयाँ तोकिएको छ ।

231 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता