140
मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीयस्थल मकवानपुरगढी । सेन वंशका राजा तुला सेनको राज्यकालमा यो गढी निर्माण गरिएको बताइन्छ । तस्बिर: नारायणप्रसाद घिमिरे / रासस
साझा अर्थ संवाददाता