पात्रो

रेडियो

समाचार खोजी

पाँच बर्षको साधारणसभा एकैपटक गर्दै राष्ट्रिय जीवन बीमा कम्पनी

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार



राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो प्रथम साधारणसभा २०८२ साल वैशाख ३ गते आह्वान गरेको हो । कम्पनीले आर्थिक वर्ष २०६९र७० देखि आर्थिक वर्ष २०७३र७४ सम्म अग्री कुल ५ आर्थिक वर्षको साधारणसभा एक साथ गर्न लागेको हो ।

यो कम्पनी दोस्रो बजारमा सुचिकृत छैन । कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने छ। सोहि अनुसार आगामी साधारणसभामा कम्पनीको पुंजी वृद्धि योजना पनि अनुमोदनको लागि पेश हुदै छ ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ