नेपाल इन्स्योरेन्सको १५.७९८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय छ ।
कम्पनीले चैत्र १९ गते बोलाएको साधारणसभामा आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
साझा अर्थ संवाददाता