पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

साझा अर्थ संवाददाता १२ असार २०८१, बुधवार

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ४२ हजार ३ रूपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ६ रूपैयाँमा कारोबार भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ४१ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ