म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको भण्डारी थरका क्षेत्रीहरुको बाहुल्य बसोबास भएको फलीयागाउँ । यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पुर्वी रुकुम जोड्ने पदमार्गमा समावेश भएको छ । तस्बिरः सन्तोष गौतम/रासस
साझा अर्थ संवाददाता