पात्रो

रेडियो

समाचार खोजी

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा आज, ९.७३ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाआज फागुन २५ गते बस्दैछ । साधारणसभामा  कम्पनीले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ । फागुन ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।  

353 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु