पात्रो

रेडियो

समाचार खोजी

पाँच सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

आज शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ । बिहिबार प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४५ हजार ९ सय २० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ६ रुपैयाँ तोकिएको छ ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ