पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न ६ कम्पनी सर्ट लिस्टेड

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

 

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण ९लोन पोर्टफोलियो रिभ्यु० गर्न ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् ।
 
सर्ट लिस्टमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस, भारत र नेपालको जेभी मेहरा–जेकेएसएस–एसएसबीडीआई, भारतको एमएसकेए एण्ड एसोसिएट, भारत र नेपालको जेभी एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी रहेका छन् ।
 
नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधाको लागि गरेको सम्झौताको शर्तमा १० ठुला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने उल्लख थियो ।  

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ