पात्रो

रेडियो

समाचार खोजी

शेयर लगानीकर्ताले तिरे ९ अर्ब ८२ करोड लाभकर

साझा अर्थ संवाददाता ४ माघ २०८१, शुक्रवार

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा शेयर लगानीकर्ताले ९ अर्ब ८२ करोड १५ लाख  पुँजीगत लाभकर तिरेका छन् । सो अवधिमा शेयर कारोबार गर्ने लगानीकर्ताहरु  मध्ये व्यक्तिगत दिर्घकालिन लाभकर तर्फ २ अर्ब ६९ करोड ५८ लाख रहेको छ भने व्यक्तिगत अल्पकालीन लाभकर ५ अर्ब ९८ करोड ४३ लाख रहेको छ। यस अवाधिमा संस्थागत पुँजीगत लाभकर १ अर्ब १२ करोड ९२ लाख संकलन भएको छ भने     स्टक डिलरले १ करोड २१ लाख तिरेका छन् । 
चालु आवको  ६ महिनाको अवधिमा भदौमा सबैभन्दा धेरै २ अर्ब ५७ करोडको पुँजीगत लाभकर संकलन भएको छ भने पुसमा सबैभन्दा कम ५८ करोड ७ लाख पुँजीगत लाभकर संकलन भएको छ।  

315 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ