पात्रो

रेडियो

समाचार खोजी

नेपाल लाइफ इन्स्यारेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

नेपाल लाइफ इन्स्योरेन्सको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

 कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

 

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु