पात्रो

रेडियो

समाचार खोजी

महिला लघुवित्तले बनायो दुई बर्ष लगातार लगानीकर्तालाई निराश

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

 


काठमाडौं  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई निराश बनाउँदै यस पटक पनि हात खाली गराएको छ । 

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।  लघबित्तलेले अघिल्लो आर्थिक वर्ष २०७९र८० पनि लाभांश वितरण गरेको थिएन ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु