पात्रो

रेडियो

समाचार खोजी

नेपाल बीमा प्राधिकरणद्वारा अध्यक्ष पदमा दरखास्त आह्वान

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

 


काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा  खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको 5 । cfjb]g lbg  मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानुन विष्यमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । त्यस्तै, उम्मेदवार सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ 

योग्य र इच्छुक व्यक्तिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वन महाशाखा, सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिनुपर्नेछ । 


बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद l/Q 5  ।  अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।  
 

 

228 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ