पात्रो

रेडियो

समाचार खोजी

समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर प्रस्ताव

साझा अर्थ संवाददाता २५ पुष २०८१, बिहिवार

 

समता घरेलु  लघुवित्तको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३१५७९० प्रतिशत नगद लाभांश गरि कुल ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

 

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु