पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम

साझा अर्थ संवाददाता १६ पुष २०८१, मङ्गलवार

एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर ११ गतेदेखि  हाल कायम चुक्ता पूँजीको १०ः६.२५६ को अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ ।  हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ