पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ४२ हजार ३ रूपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ४२ हजार ३ रूपैयाँमा कारोबार भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ४१ हजार ६ रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ