पात्रो

रेडियो

समाचार खोजी

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनश

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार


काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको होे । यस्तै बैठकले बोनस सेयर वितरणपश्चात शतप्रतिशत अनुपातमा हकप्रद सेयर जारी निर्णय समेत गरेको छ ।  
  आगामी पुस १२ गते काठमाण्डौमा साधारणसभा मार्फत सो प्रस्ताव पारित हुने छ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ । 

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता