पात्रो

रेडियो

समाचार खोजी

स्ट्याण्डर्ड चाटर्ड बैंकको शेयर मुल्य समायोजन

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

 


काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१३.६२ रुपैयाँ कायम भएको छ । 
 
  बैंकले आर्थिक वर्ष २०८०÷८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश  गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  
समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ७६० रुपैयाँ कायम थियो । आजको  समायोजित मूल्य अनुसार बैंकको सेयर कारोबारमा आउनेछ । 

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता