पात्रो

रेडियो

समाचार खोजी

करिब चार करोड कित्ता शेयर नेप्सेमा सुचीकृत

साझा अर्थ संवाददाता ११ मंसिर २०८१, मङ्गलवार

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ करोड ९९ लाख ५९ हजार ५ सय ४.२५ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार विशाल बजार कम्पनीमा संस्थापक शेयर बापत  ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेप्सेमा सूचीकृत भएको हो । 

त्यस्तै समता घरेलु लघुवित्तको तीन लाख ५० हजार ९ सय ४।२५ कित्ता एफपीओ पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । 

231 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता