पात्रो

रेडियो

समाचार खोजी

जीवन विकास लघुवित्तले १४ प्रतिशत वोनस दिने

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ प्रतिशत लाभांसको घोषणा गरेको छ ।

संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ सम्मको वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । 

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता