पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड इदीमर्दी एण्ड आर वि हाइड्रोपावरको लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता ७ मंसिर २०८१, शुक्रवार



काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर वि हाइड्रोपावर लिमिटेडले ४.२११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०र८१ को नाफाबाट  कुल ४.२११ प्रतिशत नगद र ०.२११ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

साथै बोनस शेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।  

296 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता