पात्रो

रेडियो

समाचार खोजी

६ दिन पछाडी सर्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति

साझा अर्थ संवाददाता ५ मंसिर २०८१, बुधवार

 

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बुक क्लोजको मिति ६ दिन पछाडी सरेको छ । 

  यसअघि बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने मिति तय गरेपनि अब १२ मंसिरमा गर्ने भएको छ । 

 अब मंसिर ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र  लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत र नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको छ।

277 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता