पात्रो

रेडियो

समाचार खोजी

छ्याङदी हाइड्रोपावरद्वारा एकैपटक दुई वर्षको साधारणसभा आह्वान, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता ५ मंसिर २०८१, बुधवार

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्ष  १०औं र ११औं साधारणसभा एकसाथ बोलाएको छ । यद्यपि सभामा लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको छैन । साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभागमा भाग लिन पाउनेछन् । 

सभा, पुस ५ गते, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ । 

 

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता