पात्रो

रेडियो

समाचार खोजी

प्रि ओपनमा ४.६४ विन्दुले बढ्यो नेप्से

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार



आजको प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ विन्दुले बढेर २७५८.४१ अंकमा पुगेको छ । प्रि ओपनमा ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ ।  यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।


 

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता