पात्रो

रेडियो

समाचार खोजी

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड भोली

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार


काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको एफपीओ कार्तिक ३० गते बाँडफाँड हुने भएको छ । 
संस्थाले   कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । जसमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ । यो माग भन्दा झण्डै ६१ गुणा बढी हो ।  
मागभन्दा बढी आवेदन परेकाले धितोपत्र बाँडफाँड नियमअनुसार गोला प्रथाबाट एफपीओ बाँडफाँड हुने भएको छ । 

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ