पात्रो

रेडियो

समाचार खोजी

नेपाल आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा

साझा अर्थ संवाददाता २८ कार्तिक २०८१, बुधवार

काठमाडौं । निर्णायक खेलमा युएईलाई हराउँदै नेपाल आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । 

बुधबार नेपालले युएईलाई ८ विकेटले हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गरेको हो । 

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ