पात्रो

रेडियो

समाचार खोजी

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार



सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन रहेको छ ।  कार्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीको कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र मंसिर १४ गते हुने साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो ।  

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ