पात्रो

रेडियो

समाचार खोजी

बलेफी हाइड्रो र लिबर्टी इनर्जीको शेयर मूल्य समायोजन

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

 


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई हाइड्रो कम्पनी बलेफी र लिबर्टी इनर्जीको शेयर मूल्य समायोजन भएको छ । 
 बलेफी हाइड्रोले शतप्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य र३०६.६० कायम गरिएको छ । यसअघि रु. ५१३.२० थियो । 

त्यस्तै लिबर्टी इनर्जीले शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने भएपछि प्रतिशेयर मूल्य रु. २१७.३३ कायम गरिएको छ । यसअघि रु. २७६ थियो । 

समायोजन गरिएको मूल्यबाट बुधबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ 

301 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ