पात्रो

रेडियो

समाचार खोजी

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

काठमाण्डौ । १२ कात्तिक देखि खुला भएको समता घरेलु लघुवित्त वित्तीय संस्थाको  एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका एफपीओ सेयर निष्कासन गरेको छ । 
 एफपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

288 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु