काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभाले ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अनुमोदन गरेको छ । कात्तिक १४ गते होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साझा अर्थ संवाददाता