पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार

साझा अर्थ संवाददाता १५ कार्तिक २०८१, बिहिवार

 आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारयो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  यसअघि गत कात्तिक १४ गते सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको थियो ।  

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९० रुपैयाँ पुगेको छ । 

108 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ