काठमाडौं/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । यसअघि निफ्राले आर्थिक वर्ष २०७८(७९ को नाफाबाट सेयरधनीलाई ४।२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
साझा अर्थ संवाददाता