पात्रो

रेडियो

समाचार खोजी

रिडी पावरको साधारणसभामा छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

काठमाडौं / रिडी पावर कम्पनी लिमिटेडले मंसिर ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभाले साझापावर कम्पनीको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रकम लगानी स्वीकृत गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भने गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २८ गतेसम्म कायम शेयरधनीले सभामा भाग पाउनेछन् ।

 

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ