पात्रो

रेडियो

समाचार खोजी

जीवन बीमा कम्पनीहरुले संकलन गरे ४१ अर्ब ८ करोड बीमा शुल्क

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ८ करोड रुपियाँ कूल बीमाशुल्क आर्जन गरेका छन् । 

तीन महिनामा सबैभन्दा बढी ११ अर्ब ९९ करोड रुपियाँ, दोस्रोमा नेशनल लाइफले ४ अर्ब ९० करोड रुपियाँ र तेस्रोमा एलआईसी नेपालले ४ अर्ब ५७ करोड रुपियाँ कूल बीमाशुल्क संकलन गरेका छन् । 

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ