पात्रो

रेडियो

समाचार खोजी

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

 


प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद  लाभांश दिने घोषणा गरेको छ । आइतबार 
बिहान बसेको सञ्चालक समिति बैठकले  पारित गरेको उक्त लाभांश करसहित रहेको बैंकले जनाएको छ  ।   यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई प्रदान हुनेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशत बढेको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १ अर्ब १५ करोड रुपैयाँ थियो ।
 बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ