आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेको छ । अब छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
साझा अर्थ संवाददाता