पात्रो

रेडियो

समाचार खोजी

बलेफी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निश्कासन अनुमति

साझा अर्थ संवाददाता ६ कार्तिक २०८१, मङ्गलवार

नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निश्कासनको अनुमती दिएको छ। हकप्रद शेयर निष्काशन तथा विक्री वितरणको लागि बलेफीले एनआईएमबि एस क्यापिटललाई विक्री 
प्रबन्धक नियुक्त गरेको छ। यससंगै  
बलेफीले १ अर्ब ८२ करोड रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०१ कित्ता हकप्रद विक्री गर्ने भएको हो। यस अवधिमा बलेफीको चुक्तापुंजी १ अर्ब ८२ करोड रहेको छ। हकप्रद विक्री तथा वितरण  पश्चात बलेफीको चुक्तापुंजी ३ अर्ब ६५ करोड पुग्नेछ। 

 

249 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु