पात्रो

रेडियो

समाचार खोजी

मलेशियामा विदेशी श्रमिकको पारिश्रमिक बढ्ने

साझा अर्थ संवाददाता ४ कार्तिक २०८१, आइतवार

काठमाडौः मलेसियामा विदेशी श्रमिकको न्युनतम पारिश्रमिकमा बृद्धि गरिने भएको छ । त्यहाँको सरकारले शुक्रवार संसदमा आगामी वर्षकोलागि पेशगरेको बजेट बक्तब्य अनुसार सो पारिश्रमिकमा बृद्धि गरिने भएको हो ।
मलेशियाका प्रधानमन्त्री एवं अर्थ मन्त्रीले अनवर इब्राहिमले शुक्रवार पेश गरेको बजेटमा अब विदेशी श्रमिकको न्यूनतम परिश्रमिक १७ सय रिंगेट पुर्‍याइने छ । यस अघि विदेशी श्रमिकको न्युनतम तलब १५ सय रिंगेट थियो । यो तलबमान आगमी फेब्रुअरी एक देखि लागु हुने छ । यसबाट नेपाल लगायत अन्य देसबाट मलेसियामा काम गर्ने श्रमिकहरु लाभान्वित हुने छन् ।

323 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्