पात्रो

रेडियो

समाचार खोजी

कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पारित

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभाले १२ प्रतिशत लाभांश पारित गरेको छ । असोज ३० मा सम्पन्न साधारणसभाले ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं ९करसमेत० गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको हो ।

त्यसैगरि, सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँबराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ 
 

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता