पात्रो

रेडियो

समाचार खोजी

समता लघुबित्तको एफपिओे सय रुपैयाँमै

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समता लघुबित्त वित्तिय संस्थालाई साढे तीन लाख कित्ता शेयर एफपिओ निश्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई तीन लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता एक सयकै दरमा एफपीओ जारी गर्ने जनाएको छ । एफपीओबाट कम्पनीले कुल तीन करोड ५० लाख ९० हजार ४२५ रुपियाँ संकलन गर्नेछ ।

समताको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

287 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता