पात्रो

रेडियो

समाचार खोजी

रुरु जलविद्युत्को १५ प्रतिशत वोनश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २९ असोज २०८१, मङ्गलवार

 

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश  लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिनका लागि सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ ।  


कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०।७८९ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १५।७८९ प्रतिशत लाभांश  वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

362 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता